Stylish Wooden Double Bed
Sirutar Furniture द्वारा बनाइएका बलियो र आकर्षक Wooden Double Bed हरू अब तपाईंको घरका लागि उपलब्ध छन्।
हामी उच्च गुणस्तरको काठ प्रयोग गरी तपाईंको चाहना अनुसार डिजाइन गरिएका बेड तथा अन्य फर्निचर तयार गर्छौं। आराम, टिकाउपन र आधुनिक लुक हाम्रो प्राथमिकता हो।
- Wooden Double Bed (Custom Size & Design)
- Wardrobe, Dressing Table, Sofa, Dining Set
- Durable & Termite Resistant Materials
- Home Delivery & Installation Available
आफ्नो बेडरूमलाई आकर्षक र आरामदायी बनाउनका लागि
आजै सम्पर्क गर्नुहोस् 9813186475
- Condition: New


Leave a Comment