१ कठ्ठा ६ धुर जग्गा बिक्रीमा – आकर्षक अवसर!
₨ 104,000,000
जग्गा बिक्रीमा – आकर्षक अवसर!
स्थान: सुनसरी जिल्ला, धरान उपमहानगरपालिका, बरगाछी पेट्रोल पम्प चोक नजिक, सयपत्री मार्ग
जग्गा विवरण:
क्षेत्रफल: १ कठ्ठा ६ धुर
अगाडि मोहडा: ३३ फिट
पछाडि मोहडा: २६ फिट
बाटो पहुँच: कालोपत्रे भएको सहज (सयपत्री मार्गसँग जोडिएको)
बरगाछी चोक देखि करिव १५० मिटर पूर्व कोकोनट हाउस छेउ
विशेषताहरू:
- शान्त, सुरक्षित र बसोबासयोग्य क्षेत्र
- घर निर्माण तथा व्यापारीक गोदामहरु बनाउनका लागि उपयुक्त
- नजिकै बजार, विद्यालय, अस्पताल तथा अन्य आवश्यक सुविधाहरू
- बढ्दो शहरी विकास क्षेत्र – भविष्यमा राम्रो मूल्य वृद्धि सम्भावना
मूल्य: सहमतिमा (Negotiable)
📞 सम्पर्कका लागि:
प्रविन राई, मोबाइल नम्बरः ९७०५१२४५९९
इच्छुक व्यक्तिहरूले थप जानकारी तथा साइट भिजिटका लागि तुरुन्त सम्पर्क गर्नुहोस्।
🔑 आजै लगानी गर्नुहोस् – भोलिको सुनिश्चित भविष्यका लागि!
Leave a Comment